रुप ज्योति र उनकी छोरी लाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं– काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थु नामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा प-क्रा-उ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।

परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताएका छन् ।ठ-गी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार प-क्रा-उ गरेको थियो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठ गी मुद्दामा रूपज्योतिलाई प-क्रा-उ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर उनी त्यसविरु-द्ध मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।

त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले ज्योतिका विपक्षमा फैसला सुनाएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खा रेज गरिदिएको हो।

हाउजिङका नाममा सर्वसाधारणलाई २ करोड ७० लाख ठ गी गरेको आ रो प मा पूर्वसहायक अर्थमन्त्री एवम् व्यापारी रुपज्योति प क्रा उ परेका छन । ठ गी अ भि यो ग मा प्रहरीले उनलाई बिहीवार राती त्रिभुवन विमानस्थलबाट प क्रा उ गरेको हो ।

ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय वि मा न स्थ ल बाट ठ गी आ रो प मा प क्रा उ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौं महानगरपालिका ४ को बालुवाटार बस्ने विज्ञेन्द्रकृष्ण मल्लले पूरक जाहेरी दिएपछि प्रहरीले रूपज्योतिलाई प क्रा उ गरेको हो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu