आलम प्रकरणले लियो नयाँ मोड –ओसी अख्तर ज्युँ दै रहेकाे भन्दै अदालतमा श्रीमतीकाे निवेदन

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

रौतहट – १२ वर्षअघि इँ टा भ ट्टा मा हालेर मा रि ए को भनिएका ओसी अख्तर ज्युँ दै रहेको उनकी श्रीमतीले दाबी गरेकी छिन् । ब म वि स्फो ट मा घा इते भएका अख्तर सहितका व्यक्तिलाई आलमकै नि र्देशनमा इँ टा भ ट्टा मा हा ले र ज्युँ दै ज ला इ ए को अ भि यो ग मा थुनछेक बहस चल्दै गर्दा उनकी श्रीमतीले श्रीमान वैदेशिक रोजगारीमा गएको र अहिले ज्युँ दै रहेको भनेर निवेदन दिएपछि घ ट ना ले नयाँ मोड लिएको हो ।

आलम वि रु द्ध थु न छे क बहस चल्दै अख्तरकी श्रीमती आमना खातुनले श्रीमान ज्युँ दै रहेको भन्दै निवेदन लिएर आएको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ ।

आलमवि रु द्ध सरकारी वकिलले बहस गरिरहेका बेला उनकी श्रीमती खातुनले श्रीमान ज्युँ दै रहेको भन्दै निवेदन लिएर इजलासमै पुगेकी थिइन् । श्रीमान् ज्युँ दै रहेको भन्दै श्रीमती निवेदन लिएर पुगेपछि आएको भए पनि अदालतले भने निवेदन दर्ता गरेको छैन ।

अहिले बहस चलेकाले उनको निवेदन नहेरिएको र त्यसलाई हेर्ने नहेर्ने भन्नेबारे पछि निर्णय हुने अदालतले जनाएको छ । रौतहटको राजपुर फरदवामा १२ वर्षअघि भएको ब-म वि-स्फो-ट र त्यसमा घाइते भएकालाई इँ-टा-भट्टा-मा हा-ले-र ज्युँ-दै ज-ला-इ-ए-को अ-भि-यो-गमा नि-ल म्बित सांसद मोहम्मद अफताब आलमविरु द्ध जिल्ला अदालत रौतहटमा अहिले थु-नछेक ब हस चलिरहेको छ ।

आलममाथि क-र्त-व्य ज्या-न, ज्या-न मार्ने- उ-द्यो-ग र ब-म वि-स्फो-ट गरी तीन वटा अ-भि-यो-ग-मा मु-द्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा ब-म वि-स्फो-ट हुँ-दा घाइते तथा मृ-त्यु भएकालाई इँ-टा-भ ट्टा मा हा-लेर ज-ला-एको आ-रो-पमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले प-क्रा-उ गरेको थियो ।

आलमलाई ३२ वर्ष कै-द माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मु द्धा दर्ता गरेको थियो । आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu