सुकुटे बस दु-र्घ-ट-ना : पी-डितहरू आ-न्दो-लि-त, गाडी गुड्न नदिने

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार

सिन्धुपाल्चोक : जिल्लाको सुकुटेस्थित सुनकोसीमा भएको बस दु-र्घ-ट-ना-प-छि अरनिको यातायातको सवारी साधनलाई मुडेबाट प्रवेश गर्न रोक लगाइने भएको छ।

दु र्घ ट ना पी डि त ले विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाउने जनाएका हुन्। नियमविपरित क्षताभन्दा बढी यात्रु बोकेकै कारण सवारी दु र्घ टना भएको भन्दै सवारीलाई रोक लनाउने निर्णय गरिएको सुकुटे बस दु र्घ ट ना सं र्घ ष समितिका संयोजक रिमल बाबु श्रेष्ठले विज्ञप्ति जारी गर्दै बताएका छन्।

१९ जनाको मृ त्यु, ५० बढी घा इ ते र अझै केही बे पत्ता हुने गरी भएको भ या न क दु र्घ ट ना को जिम्मेवार निकायले बेवास्ता गरेकै कारण आफूहरूले यो कदम चाल्न बाध्य भएको संयोजक श्रेष्ठले जनाए। ‘सरोकारवाला र दु र्घ ट ना पीडितपक्ष बसेर पटक पटक छलफल गर्दासमेत जिम्मेवार निकाय कुनै निष्कर्षमा पुग्न नसकेपछि दोस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत सवारीलाई बन्द गराउन लागेका हौँ’,

उनले भने,‘२० गते विभिन्‍न मागसहित अरनिको यातायात समितिलाई पेश गर्दासमेत सुनुवाई गरेन। त्यसैले हामी प्रतिरोधमा उत्रन बाध्य भयौँ।’

दु र्घ ट न मा परि शैलुङ गाउँपालिकाको एकै गाउँको १६ जनाको ज्या न गएको थियो। अहिले सो गाउँ शो कमग्न बनेको छ। दोलखाबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस आइतबार दिउँसो सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको थियो।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu