सोम, चैत्र १७, २०७६
Mon, March 30, 2020

बिहीबार सबै विदेशी मुद्राको भाउ बढ्यो


  • स्वदेश नेपाल
  • बिहि, कार्तिक २१, २०७६

काठमाडौं । बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ०८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको थियो ।

आज बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो खरिददर २९५ रुपैयाँ ०४ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ छ । हिजो खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो खरिददर ३७१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६८ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०६ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ २४ पैसा र बिक्रीदर ३०० रुपैयाँ ८३ पैसा रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट