टाउको दुखाइमा ‘पेनकिलर’ भन्दा राम्रो ‘बि’यर’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार

मा’दक पदार्थ स्वास्थका लागि हानिकारक छ ।’ मा’दक पदार्थ सेवन गर्नु गैर-कानुनी र असामाजिक मानिन्छ । मा’दक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने मानिसलाई समाजले निकै तल्लो स्तरमा राखेर हेर्ने गर्छन् ।

बि’यर पनि मा’दक पदार्थमा नै पर्ने पेय पदार्थ हो । बि’यर पिउनुलाई पनि राम्रो मानिदैँन । तर, बि’यरले मानिसको स्वास्थमा राम्रो काम पनि गर्छ । सही मात्रामा बि’यर पिउनेलाई विभिन्न शारीरिक समस्याबाट राहत मिल्ने बनाइन्छ ।

बि’यरले टाउको दुखाइमा ‘पेन-किलर’ काम समेत गर्छ । भर्खरै गरिएको एउटा अनुसन्धानले प्यारासिटामोलभन्दा बि’यरले टाउको दुखाइमा राहत दिने पत्ता लगाएको छ ।

किन फाइदाजनक छ बियर ?

उक्त अनुसन्धानमा ४०० मानिसहरु सहभागी भएका थिए । सहभागीहरुले प्यारासिटामोलले टाउको दुखाइबाट आराम दिलाएको बताए । यद्यपि, बि’यरले मस्तिष्कको रिसेप्टर्समा काम गर्छ । जसले तनाव कम गराउँछ र टाउको दुखाइ कम गराउँछ । बि’यरले तनाव र चिन्ताको तीव्रता कम गराइदिन्छ जसले दुखाइको महसुस कम गराउँछ ।

अनुसन्धानकर्ताहरुले २ गिलास बि’यर पिउँदा २५ प्रतिशतसम्म दुखाइ कम हुने बताएका छन् । यसको तुलना कोडेन जस्ता ओपिओयड ड्र’ग्सको पनि गरिएको थियो जसले प्यारासिटामोलले जस्तै टाउको दुखाइ कम गराउँछ ।

यदि रगतमा ०.०८ प्रतिशत अल्कोहल भयो भने तनावको मात्रा कम हुन्छ भने दुखाइबाट पनि आराम मिल्छ । साथै, बि’यरको सेवनले हृदयघात र डिप्रेशन जस्ता समस्या कम गर्छ ।

अन्य फाइदा

मृगौलामा भएको पथ्थरीका लागि हरेक हप्ता १ बोतल बि’यर पिउँदा पथ्थरी पग्लिएर पिसाबबाट बाहिर निस्किन्छ । हप्तामा दुई पटक बि’यर शेवन गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । बि’यरले रोग प्रति’रोधात्मक क्षमताको पनि विकास गर्छ ।

व्यस्त जीवनशैली र मानसिक तनावका कारण मानिसहरुमा अल्माइरको समस्या बढिरहेको छ । अल्जाइमरको समस्यामा हप्तामा एकपटक बि’यर पिउँदा अल्जाइमर वा मस्तिष्कसँग जोडिएका रोगहरु कम हुन्छ । बि’यरमा पाइने फाइबरले पेटमा भएको वि’षालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । जसले गर्दा पाचन शक्ति बढ्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu