यस्तो छ चिनीको अद्भुत गुण, पर्नु हुनेछ अचम्ममै

प्रकाशित मिति : १७ कार्तिक २०७६, आईतवार

मानिसहरुले चिया लगाएतमा प्रयोग गर्ने चिनी कस्लाई पन पर्देन होला । जस्को स्वाद नै एकदमै मिठो हुन्छ । चिनी हामीले चिया कफी, बिभिन्न मिठो खानाको लागी समेत प्रयोग गर्दै आईरहेका छौं । तर तपाईहरुलाई थाहा नहुन सक्छ की यस्ले खानालाई मीठो स्वाद दिलाउने मात्र नभई अन्य मानिसको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ ।

१.चिनिको प्रयोगले मानिसको पोतो र कालो दागलाई हटाउनु् समेत सहयोग गर्छ । कागतीको रस र चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको पोतो र कालो दागलाई हटाउन सहयोग गर्छ ।

२. चिनिको प्रयोगले अनुहारको चौरीपन हटाउछ । चिनी, एलोवेरा जेल र दुध मिसाएर लगाए अनुहारको चौरीपन केहि हद सम्म कम हुन्छ ।

३. घामले डढेको छालालाई समेत चिनि उपयोगी हुन्छ । चिनी, गोलभेंडाको जुस र बेसन मिसाएर प्रयोग गर्नाले अनुहारको घामले डढेको छालालाई राम्रो गर्छ । हप्तामा ३ पटक प्रयोग गर्नुहोस् जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ।

४. चिनिको प्रयोगले कालो ओंठलाई गुलाबी बनाउन समेत मद्धत गर्छ । चिनी, ओलिव ओइल र कागतीको रस मिसाएर ओठमा लगाए यसले कालो ओंठलाई गुलाबी ओठ बनाउन सहयोग गर्छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu