कुन ब्लड ग्रुपका मानिसले के खाने के नखाने? थाहा पाईराखौं

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार

हाम्रो शरीर स्वस्थ राख्नको लागि खानाले निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । हिजोआज धेरैजसो मानिस आफ्ना खानाको बारेमा सचेत हुने गरेका छन् । के खाने, के नखाने भन्ने विषयमा चर्चा परिचर्चा गर्छन् ।

तसर्थ, हरेक मान्छेले आफ्नो ‘डाइट’मा विशेष ख्याल राख्नुपर्छ । स्वास्थ्यबद्र्धक खाना खान सके मात्रै विभिन्न खालका रोगबाट बच्न सकिन्छ ।

कतिपय मानिसहरुले मोटोपन र दुब्लोपनलाई ध्यान दिएर यो खाने, यो नखाने भनिरहेका हुन्छन् । आफ्ना साथीसँगीले भनेका कुरा सुनेर पनि खाने कुरामा परहेज गरिरहेका हुन्छन् । तर, कस्ता खाना खादा मोटोपन हुन्छ र कस्ता खानाले हुँदैन भन्ने आधिकारिक जानकारी स्वास्थ्यकर्मीबाट भने लिएका हुँदैनन् ।

‘लो क्यालोरी’ खाना खादा शरीरको तौल कम राख्न सकिने र हाई ईनर्जीका खानेकुरा खाना खादा मोटोपनको समस्या बढ्ने भन्ने होइन । शरीरको तौललाई सन्तुलिन राख्नको लागि आफ्नो रक्त समूह ९ब्लड ग्रुप० अनुसारका खानेकुरा खानुपर्ने हुन्छ ।

पोषण बिशेषज्ञहरुका अनुसार आफ्नो ब्लड ग्रुप अनुसारको भोजन खाने हो भने मोटोपन कम हुने मात्र होइन विभिन्न रोगहरुबाट समेत छुटकारा पाउन सकिन्छ ।

विशेषज्ञहरुका अनुसार हामीले खाएका खानेकुराले हाम्रो ब्लड ग्रुपसँग रिएक्सन गर्छ । यदि हामी आफ्नो ब्लडग्रुप अनुसारको खाना खान्छौँ भने त्यो सजिलै पच्न सक्छ र शरीरले पनि उर्जा प्राप्त गर्छ । त्यसो हुँदा विभिन्न संक्रमण तथा बिरामी हुने सम्भावना कम हुन्छ ।

तसर्थ, पोषण विशेषज्ञहरुले फरक रक्त समूहका व्यक्तिहरुका लागि फरक फरक खानेकुराको सिफारिस गरेका छन् । कुन ब्ल%ड ग्रुपका मानिसले के खाने, के नखाने रु ए ब्लड ग्रुपः हरिया सब्जि, मासु रहित खाना, फलफुल तथा अन्न खाने ।

बी ब्ल%ड ग्रुपः सब्जि, लो फ्याट भएका दुग्धजन्य पदार्थ, अण्डा र थोरै मात्रामा मासु खाने । तर गहुँ, मुसुरोको दाल, गोलभेँडा, बदाम, तिल नखाने । बी ब्ल%ड ग्रुप भएकालाई कुखुराको मासु खानाले पनि समस्या हुने गर्दछ ।

एबी ग्रुपः अत्याधिक रुपमा समुन्द्रि खानेकुरा, भटमास, खानामा हरिया सागसब्जि र दुग्ध-जन्य पदार्थ खानु राम्रो हुन्छ । म^द्य-पान र पोलेका मासु खानाले असर गर्छ ।

ओ ब्ल%ड ग्रुपः अत्याधिक प्रोटीन, लो कर्बडाईट, लिन मासु, माछा, पोल्ट्री खाना, साग-सब्जि, ग्रेन्स, बीन्स, दुग्ध-जन्य खानेकुरा । खानामा गहुँ र मा^दक-पदार्थ नखाने ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu