कोमल वलीले सोल्टीलाई के साँच्चै पोईला जाम भनिन् त ?

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार

आफुभन्दा निक्कै जेठी उमेरकी नेपाली साँगीतिक क्षेत्रकी हस्ती तथा हाल संघीय सासद वोलीलाई सोल्टीलाई के साँच्चै पोईला जाम भनिन् त ? लौं जान्नुहोस् वास्तविक्ता ।

“सोई सोईला,
नजाम पोईला”

सुनसरी संवाददाता । ब्युटिफूल गायिका कोमल वलीले “पोईला जाम!” भनेपछि तन्नेरी अबिवाहित कमेडियन गायक गुरुङ सोल्टीले “नजाम पोईला” भेनका छन् । आफुभन्दा निक्कै जेठी उमेरकी नेपाली साँगीतिक क्षेत्रकी हस्ती तथा हाल संघीय सासद वोलीलाई सोल्टीलाई के साँच्चै पोईला जाम भनिन् त ? लौं जान्नुहोस् वास्तविक्ता ।

भन्न चै गायिका कोमलले पोईला जाम भनेकी नै थिईन तर, रियलमा होईन आफ्नो एकताका चर्चित बनिएको गितमा । त्यसपछि सोल्टीले पनि उनलाई इन्काउन्टर गर्दै पोईला नजाम भने । उनले पनि रियलमा होईन, आफ्नो गितमा ।

सौई सौईला नजाम पोईला भन्दै उनले कमेडी फ्लेबर मिक्स्ड अप गरेर कल्चरल सन्देशमूलक कमेडी गित गाए र भिडियो बनाएका छन् ।

पैसा छैन गोजीमा, मायालुको खोजीमा बोलेका गीत मार्फत साँगीतिक क्षेत्रमा कमेडियन गायकको रुपमा स्थापित सोल्टीले आफ्नो पहिलो म्युजिक एल्बममा समाबेश यो गीत कलचरल रुपमा विकृतीमाथि प्रहार गरिएको स्वादेश नेपाललाई बताए ।

सोल्टीकै शब्द, संगीत, स्वर रहेको गीतमा म्युजिक भिडियोको निर्देशन पनि उनी आफैले गरेका हुन् । म्युजिक भिडियोमा पनि उनको अभिनय छ । एन्. जी. इन्टरटेनमेन्टले प्रस्तुत गरेको भिडियोलाई श्रीमति सार्जन्ट दिल कुमारी गुरुङ मैनाले हङकङ्गबाट लगानी गर्नुभएको, सोल्टीले बताएका छन् ।

भिडियोमा कलाकार संजीब राईको विशेष भूमिका छ ।

हेर्नुहोस् भिडियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu