सोम, फाल्गुन ५, २०७६
Mon, February 17, 2020

निवर्तमान सभामुख महराको सांसद पद नि-ल-म्ब-न


  • स्वदेश नेपाल
  • बिहि, अशोज २३, २०७६

काठमाडौं । ब-ला-त्का-र आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद् पद नि-ल-म्ब-न भएको छ । संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज सूचना जारी गर्दै महराको सांसद पद नि-ल-म्ब-न भएको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २ सय ४४ को उपनियम ३ को प्रयोजनको लागि सोही नियमावलीको नियम २ सय ४४ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरी महराको पद नि-ल-म्ब-न भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट