रेखाको ‘मालिका’ अब युट्युवमा (पुरा फ्लिमसहित)

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

काठमाडौं । नेपाली चलचित्रकी नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज भएको छ ।

‘मालिका’अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो । महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयलाई चलचित्रमा उतार्ने रेखाले यो चलचित्रमा बालविवाह र सशक्तिकरण सम्बन्धी विषयलाई ‘मालिका’को कथामा उतारेकी छन् ।

रेखा थापाको अभिनय र निर्देशन रहेको चलचित्रमा कमला वलिको मुख्य भूमिका देखिन्छ । यो वर्षको दसैं र तिहारको शुभकामना स्वरुप रेखा थापाले यो चलचित्र युट्युव रिलिज गरेको बताएका छन् ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu