सी को स्वागतका लागि राखिएका ब्यानर च्यातिए, दुईजना प-क्रा-उ

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिंगको स्वागतका लागि राखिएका ब्यानर च्यातेको आरोपमा दुईजनालाई प्रहरीले प-क्रा-उ गरेको छ । प-क्रा-उ पर्नेमा गोपाल सार्की र राजकुमार ठाकुर रहेका छन् ।

राष्ट्रपति सी को स्वागतका लागि काठमाडौँको बिजुली बजार पुल, र तिनकुने पुल छेउमा राखिएका नेपाल चिनाउने ब्यानर मध्ये केही च्यातेको आरोपमा उनीहरुलाई प-क्रा-उ गरिएको प्रहरीले जनाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu