कलाकारहरुको दशैं फोटोमा यस्तो देखियो, धुर्मुसदेखि बर्षा राउतसम्म (तस्विरसहित)

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलवार

काठमाडौं । हिन्दू नेपालीहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर मनाउने क्रम जारी छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत तोकेको बिहान १० बजेर ३५ मिनेटको समयमा नै अधिकांशले टीका जमरा लगाएका थिए ।

नेपाली कलकारहरूले आफूभन्दा ठूला आफन्तबाट टीका ग्रहण गरेर र परिवारका आफूभन्दा सानालाई टीका लगाइदिएर दशैं मनाएका छन्। बडादशैंको दिन मंगलबार कलाकरहरूले पनि धुमधामसँग दशैं मनाएका छन्।

कलाकाहरूले दशैंको टीका थापेको र लगाइदिएका तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। यहाँ केही कलाकारका दशैंका तस्बीर राखेका छौँ। यी तस्बिर सम्बन्धित कलाकारका सामाजिक संजाल अकाउन्टबाट लिइएका हुन्।

सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को दशैं टिका यस्तो छ

भुवन केसी र अनमोल केसीको दशैं टीका

हरिवंश आचार्यको दशैं टीका

रेखा थापाको दशैंको टीका

सुरक्षा पन्त टीका ग्रहण गर्दै

ऋचा शर्माको दशैंको टीका

वर्षा राउत र संजोग कोईरालाको दशैं टीका

दीपाश्री निरौला टीका ग्रहण गर्दै

जितु नेपालको दशैं टीका

 

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu