शनि, चैत्र २२, २०७६
Sat, April 4, 2020

सुनको मूल्य बढ्यो, तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार


  • स्वदेश नेपाल
  • सोम, भदौ ३०, २०७६

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरेहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजारमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन ७० हजार २ सयमा कारोबार भएको थियो र तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। चाँदी ८ सय ४० मा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट