भाग्यशाली महिलाहरुका यी अंग ठूला हुन्छन

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार

हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । हामी महिलाहरूको बारेमा केही यस्ता खबर छन् । तपाईलाई जानकारी नहुन सक्छ ? महिलाहरूको हरेक अंगमा कुनै न कुनै रहस्य र हरेक अंगले स्वभावको बारेमा केही दर्शाउँछ ।

पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । ठूलो कान– जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ ।

लामो कपाल– महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो । लामो हात– जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ । लामो खुट्टा– लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।

ठूलो नाइटो– जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् । लामो घाँटी– जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu