से-क्स भनेको के हो ! कतिबेला र कतिपटक गर्ने ?

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार

से-क्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार से-क्स गर्न सकिन्छ । अधिकांशले रातिमा से-क्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा से-क्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै से-क्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा से-क्स गर्न उत्साह पैदा गर्न सक्छ ।

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै से-क्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो । स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा से-क्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा से-क्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको से-क्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे से-क्स गर्दा उत्तेजना चाँडै हुन्छ ।

से-क्स गर्नुस् मोटोपन घटाउनु :

अमेरिकाको एक सोध वैज्ञानिक र से-क्स सलाहकार डा। डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा से-क्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा से-क्स गर्दा हाम्रो शरिरबाट निस्कने केमि-कल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का से-क्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा से-क्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । से-क्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित से-क्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

से-क्स कतिपटक गर्ने ?-

से-क्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार से-क्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर से-क्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक से-क्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा से-क्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा से-क्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

विहानको से-क्समा कसरी मजा लिने ?

विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै से-क्स गर्दा राम्रो । विहानको समयमा से-क्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आ$त्मि-यता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

रातिमा से-क्स किन नगर्ने ?

विहानमा से-क्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला से-क्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर से-क्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा से-क्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको से-क्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu