नेकपा प्रदेश–३ अध्यक्ष दाहाललाई पितृ शोक

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न ३ का अध्यक्ष नारायण दाहाललाई पितृ शोक परेको छ। दाहालका ९२ वर्षीय बुबा कुलप्रसाद दाहालको मंगलबार राति निधन भएको हो ।

चितवनको भरतपुरस्थित गौतमचोकमा रहेको निजी निवासमा उनको मंगलबार राति ९ बजे निधन भएको दाहालकाे परिवारले जनाएकाे छ। नेकपा प्रदेश अध्यक्ष दाहालसहित उनका ४ छोरा र दुई छोरी रहेका छन्। श्रीमतीको यसअघि नै निधन भइसकेको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu