एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चो#री

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

साउथ फिल्मका सुपर स्टार रजनीकांतको छोरी सौंदर्या र ज्वाइ विशगन वनांगमुडीको पार्सपोट र पैसा चो*री भएको छ । यो मामिलामा एयरलाइसको निन्दा गर्दै रजनीकांतको छोरी सौंदया ट्ववीट गरेकी छिन् ‘हाम्रो सामान सेप्टेम्बर १, २०१९ हिथ्रो एयरपोर्टबाट चो*री भएको छ ।

त्यस समय हामी आफ्नो कार कुरिरहेका थियौं । हामीले तुरुन्त पुलिसलाई खबर गर्यौ अघिल्लो दिन थाहा भयो कि एमिरेट्स चफर लांउजमा सिसिटिभि ख*राब भएको थियो यस्तो अरु कसैलाई नपरोस ।’

पार्सपोट चो*री भएपछि सौंदर्या र विषगणले लण्डन स्थित भारतीय दुतावासमा सम्पर्क गरे । त्यसपछि त्यहाँ उपस्थितलाई थाहा भयो कि यी दुई रजनीकांतका छोरी ज्वाई हुन् । यो थाहा भएपछि उनीहरुलाई न*क्कली पासपोट दिइएको थियो । यी दुवैलाई अहिले सम्म थाहा छैन आफ्नो सामान कहाँबाट हराएको थियो ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu