सञ्चारकर्मी एस.बि साउँदको मायाको टुंगो नलागेपछि (भिडियोसहित)

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार

सञ्चारकर्मी तथा गायक एस.बि साउँदको लागेन टुंगो बोल गीत बजारमा आएको छ । गायक साउँद र सुमधुर आवाजकी धनि गायिका मेलिना राइइको आवाज रहेको लागेन टुंगो ओएसआर डिजिटलको युट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

गायक स्वयं साउँदकै शब्द तथा सगीतमा तयार पारिएको गतिको भिडियोमा गम्भिर बिष्ट र जुना सुन्दासको अभिनय र नृत्य देख्न सकिन्छ ।

उक्त भिडियोको गम्भिरलेनै निर्देशन गरेका छन् । गीतले सबैको मन जितोस शुभकामना

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu