विदामा झनै बो@ल्ड बन्दैछिन् शमा, हेर्नुहोस् ५ हट फोटोहरु

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार

टिभी सिरियल बालवीरमा भयंकर परीको भूमिकाबाट चर्चा कमाएकी अभिनेत्री शमा सिकन्दर अभिनय मात्र होइन बोल्डनेसका कारण पनि चर्चामा रहिरहन्छिन् । उनले सामाजिक संजालमा अक्र निकै बो*ल्ड फोटोहरु पोस्ट गरिरहेकी हुन्छिन् । यस्तैमा पछिल्लो समय विदा मनाउन गएकी शमाले निकै बो*ल्ड फोटोहरु शेयर गरेकी छिन् । यी फोटोहरु फ्यानको माझमा निकै लोकप्रिय भएका छन् ।

आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बि*किनीमा सेक्सी पोजमा देखिएकी छन्। यो हट तस्बिरको क्याप्सनमा उनले आफूले जीवनको मजा लिइरहेको जनाएकी छिन् । शमालाई उनको बिकिनी फोटोका कारण कयौं पटक सोसल मिडियामा ट्रोल पनि हुनु परेको छ । तर शमाले लगातार आफ्ना बो*ल्ड तस्बिर सेयर गर्न भने छोडेकी छैनन् ।

अभिनेत्री शमा सिकन्दरका केहि तस्बिरहरु :

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu