सुनको मूल्य घट्यो, ७३ हजार ४ सयमा कारोबार

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । आज सुनको मूल्य घटेको छ । ७३ हजार ४ सयमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यावसायी महासंघले जनाएको छ ।
तोलामा एक सय रुपैयाँ घटेको छ ।

हिजो प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको थियो । आज सुनको मूल्य घटेर ७३ हजार ४ सयमा कारोबार भइरहेको हो ।

त्यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य ७३ हजार १ सय र चाँदीको ९ सय ४० प्रतितोला मूल्य निर्धारण भएको जनाएको छ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu