कर्णाली प्रदेशका ब*र्खास्त पूर्व भौतिक पूर्वाधार विकासमन्त्री खत्रीसँग पाँच लाख धरौटी माग

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । उ*च्च* अ*दा*ल*त* पाटनले कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री भएका खड्कबहादुर खत्रीसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

कर्णाली प्रदेश सरकारका मन्त्री रहेका खड्कलाई बैंकिङ कसुरसम्बन्धी मु*द्दा*मा* बयानका लागि पेश गर्न अ*दा*ल*त*ले आदेश जारी गरेको थियो। न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले समाह्वान म्याद जारी गर्न माग गरिएको मुद्दामा फरार अभियुक्तका रुपमा रहेका खत्रीलाई बयानका लागि उपस्थित गराउन आदेश दिएको थियो।

उनी बुधबार अ*दा*ल*त*मा उपस्थित भए थिए। अ*दा*ल*त*को आदेशपछि बर्खास्तमा परेका मन्त्री खत्रीलाई अ*दा*ल*त*ले वाणिज्य अ*दा*ल*त*मा बयान लिएको थियो। कृषि विकास बैंकको न*क्क*ली* ग्यारेन्टीपत्र तयार पारी खत्रीसहितका पाँच प्र*ति*वा*दी*ले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अभियोग लगाइएको छ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu