मङ्ल, फाल्गुन ६, २०७६
Tue, February 18, 2020

२३ हजार किमी प्रतिघण्टाकाे गतिमा क्षु<द्रग्रह पृथ्वीतर्फ आउँदै, बचेर बस्न नासाकाे चेता£वनी


  • स्वदेश नेपाल
  • शनि, भदौ १४, २०७६

सेप्टेम्बर १४ का दिन एक क्षु%द्रग्रह पृथ्वीमा खस्ने नासाले जनाएकाे छ । यस क्षुद्रग्रह (२००० क्यूडब्ल्यू ७) काे व्यास ९५१ देखि २१३१ फिटकाे बीचमा रहेकाे छ ।

नासाले जनाएअनुसार क्षु%द्रग्रह करिव २३ हजार एक सय १२ किलाेमिटर प्रतिघण्टाकाे गतिले पृथ्वीतिर आइरहेकाे छ ।

यस हिसाबले आगामी सेप्टेम्बर १४ का दिन याे ग्रह पृथ्वीमा आइपुग्ने छ । सुरूमा पृथ्वी र यस ग्रहबीचकाे दुरी ५३ लाख ३१ हजार ६ सय ६६ किलाेमिटर थियाे ।

खगोलविदले यस क्षु%द्रग्रहले पृथ्वीमा कुनै किसिमकाे खतरा नहुने जनाएका छन् । तर, नासाले भने क्षु#द्रग्रहसँग बचेर बस्न चेता£वनी दिएकाे समाचारमा जनाइएकाे छ । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट