जापानले नेपालमा किन खटायो पुलिस ? अब नेपालका सडकमा जापानीज पुलिस, भिडियोमा हेर्नुहोस् के गर्दैछन् उनिहरु

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार

आयुमी ओहोसी यी हुन् जापानकी पुर्व प्रहरी अधिकारी हुन् । यी अहिले नेपालमा ट्राफिक शिक्षा फैलाउँदै आएकी छन् । यीनमा हामीले जापनबाट नेपाल आएकी ट्राफिक भनेर चिनाएका छौ ।

३२ वर्षीय आयुमीलाई अहिले काठमाण्डौको व्यस्त सडकमा देख्न सकिन्छ । उनले आफुलाई नेपालमा चिनाउनको लागि नेपाली नाम राखेकी छन् । उनको नेपाली नाम हो, सुप्रभा लामा ।

झण्डै ९ वर्ष जापान प्रहरीमा रहेर उनले काम गरिन् । र नेपाल आउनकै लागि सन् २०१८ को अक्टोबरमा जापान प्रहरीबाट राजीनामा दिइन् । ४ महिना पहिले जापानी नियोग जाइका मार्फत काठमाडौं आएकी हुन् । उनका अनुसार जापान प्रही हुँदा उनले जापान प्रहरीमा रहँदा आफूले ट्राफिक, सामूदायिक र अनुसन्धानको काम गरेकी छन्

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu