मेरी छोरीलाई देखेर सब डराउछन हास्छन,८२ बर्षे आमा र छोरिको अन्तर्वातामै रुवाबासी(भिडियो सहित )

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार

गौशालामा एक अचच्मको अनुहार भएकी महिला भेटिएको छिन् ।कुमारी सुवेदी नाम गरेकी ति महिलाको अनुहार झट्ट हेर्दा मानिसहरु तसिृने खालको रहेको छ । किनकी उनको अनुहार पनि त्यस्तै असामान्य खालको नै छ । उनको छ वर्षको उमेर देखी नै अनुहार सुनिदै गएर अहिले यो स्थितिमा पुगेको हो ।
कुमारी २० वर्षकी पुग्दा सम्ममा अनुहार बढेपनि अहिले भने नबढेको बताउछिन् । उनी अहिले ८२ वर्षकी आमालाई पालेर आमासँग बस्छिन् ।

आफुहरु कहिले खुसी सुखमा नबाचेको कुमारी अमा सुनाउछिन् ।आमा भन्छिन् मलाइ छोरीले नै पालेकी छन् । भन्छिन् मेरी छोरीलाई देखेर डराउछन नरमाइलो लाग्छ । आमा भन्छिन् मेरी छोरी राम्री भइदिएको भए छोरी ज्वाइ नाती नातीना देख्न मन भएको तर त्यो कर्ममा नभएको बताउछिन् । भिडियो

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu