हिमाल दोलखा हाइड्रोपावरको सेयर सर्वसाधारणलाई

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि छट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सेयरहरूको यही साउन २४ गतेसम्म मात्र निष्कासन खुला गरिनेछ ।

आगामी आवदेखि नै कम्पनी नाफामा गई सेयरधनीहरूलाई लाभांश दिन सक्ने भएको हुँदा सर्वसाधारण लगानीकर्ताहरूका लागि लगानीको राम्रो अवसर रहेको यस कम्पनीमाप्रति सेयर १ सय रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने यस सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

 

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu