गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारीत

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार

पोखरा । गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित भएको छ । हिजो बसेको गण्डकी प्रदेश सभा बैठकले विधेयक पारित गरेको हो । यस्तै, पारिश्रमिक र सुविधा सम्बन्धी विधयक माथि हिजै सैद्धान्तिक छलफल भएको छ ।

छलफलमा प्रतिपक्षी दलका सांसदहरुले नगरपालिका गाउँपालिकाका उप प्रमुखहरुलाई सवारी साधन दिन नहुने बताएपनि सरकार पक्षका सांसदहरुले भने सवारी सुविधान आफ्नै स्थानीय स्रोतले लिने हुदा आबश्यक र सम्भावना भए लिदा हुने बताएका थिए ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu