‘वान्स अपन अ टाइम इन हलिउड’को अफिसियल पोस्टर सार्वजनिक

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार

एजेन्सी । क्वान्टिन टारन्टिनोद्वारा निर्देशित फिल्म वान्स अपन अ टाइम इन हलिउडको अफिसियल पोस्टर सार्वजनिक भएको छ । प्रस्तुुत फिल्म टारन्टिनोको नवौँ फिल्म हो ।

 

फिल्ममा लियोनार्दो दि क्याप्रियो, ब्राड पिट, अल पाचिनो र टिम रुथ लगायतका कलाकारहरु रहेका छन् । फिल्म जुुलाइ २६ मा रिलिज हुुँदैछ ।

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu