आइत, फाल्गुन ११, २०७६
Sun, February 23, 2020

गण्डकी प्रदेशसभाको बैठक आज पनि बस्ने


  • स्वदेश नेपाल
  • सोम, जेष्ठ २०, २०७६

काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक आज पनि बस्ने भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले हिजोको बैठकमा अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक आजसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।

प्रतिपक्ष काँग्रेसले कार्यविधि बनाउँदा प्रतिपक्ष सांसदलाई सहभागी नबनाएको, बजेट वितरणमा सरकारले आफूहरूलाई सम्बोधन नगरेको, राजनीतिक आस्थाका आधारमा बजेट वितरण गरिएको, कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा सरुवा गरिएको आरोप लगाउँदै कांग्रेसले उठाएका प्रश्नको जवाफ माग गरको थियो ।

प्रतिक्रिया
ताजा अपडेट