अन्जनाकी साथीले भावुक हुँदै भनिन उनको शरिर हेर्न पनि सकिन,आखिर किन यस्तो भयो ?[भिडियो हेर्नुहोस ]

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार

केही दिन पहिले ललितपुरको ढोलाहिटी निवासी ३५ वर्षीय उज्ज्वल महत (जेठाजु) ले २५ वर्षीया अन्जना लामा (बुहारी)लाई खुकुरी प्रहार गरी हत्या गरे । अन्जना लामा महको हत्या उनकै घरको कोठामा जेठाजुले खुकुरी प्रहार गरी हत्या गरेका थिए । बीभत्स हत्या पछि अन्जनाको परिवार अहिले शोकमा डुबेको छ । यसै घटना लाई लिएर फरक फरक कुराहरू मिडियामा आइरहेका छन् ।ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे ।

उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। ललितपुरको ढोलाहिटीमा जेठाजुले भाई बुहारीकोे खुकुरी हानेर हत्या गरेका छन् । बिहिबार दिउसो ललितपुरको ढोलाहिटस्थित भाईबुहारी २५ बर्षिय अन्जना लामाकाो ३५ बर्षिय उज्वल महतको हत्या गरेको महानगरिय प्रहरी बृत चापागाउँले जानकारी दिएको छ । हत्याको आरोपी उज्जल महतले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । हत्या कसरी भयो भन्ने विषायमा अनुसन्धान भइरहेको प्रहरी सहायक निरिक्षक राजेश देवकोटाले बताए् । भिडियो हेर्नुहोस

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu