शुक्रबार, अशोज १९, २०७५
किष्ट बैंकका तत्कालीन प्रमुख कमल पक्राउ

किष्ट बैंकका तत्कालीन प्रमुख कमल पक्राउ


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज १९, २०७५

किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । तीन वर्षदेखि फरार रहेका उनी भारतबाट पक्राउ परेको बताइएको छ ।

ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले उनीविरुद्ध रु १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यस लगतै ज्ञवाली फरार रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार