आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

दुर्लभ तस्वीर: प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका साथमा बिपी र गणेशमान


  • स्वदेश नेपाल
  • बिहि, असार ३, २०७५

विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने बिश्वकै पहिलो ब्यक्ति तेन्जिङ नोर्गे शेर्पासंग तत्कालिन कांग्रेसका नेताहरु स्व:बिपी कोईराला र स्व: गणेशमान सिंहसंग खिचिएको एक दुर्लभ तस्वीर हो यो । बिस २०१० साल लेखिएको यो फोटो तेन्जिङले सगरमाथा आरोहण गरेर फर्किने बितिकै हो जुन गणेशमान सिंहको चाक्सीबारी निवासको हो । सगरमाथा शिखरमा सर्वप्रथम, सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे, नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।

यो फोटो नेपाल महिला संघकि नेतृ श्रीजना सिंहले आफ्नु फेसबुक मार्फत सार्बजनिक गरेकी हुन् । नेतृ सिंह कांग्रेस नेता गणेशमान सिंहकि बुहारी पनि हुन् ।

प्रतिक्रिया
ताजा अपडेट