शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन यहि जुलाई १३ तारिखको दिन तेल अविवमा हुने


  • स्वदेश नेपाल
  • बिहि, जेष्ठ १०, २०७५

प्रवासी नेपाली मन्च इजरायलको दोश्रो अधिबेशन आगामी जुलाई १३ तारिखको दिन हुने भएको छ । एमाले र माओबादी केन्द्र बीच एकताभएर नेपालको राजनीतिमा स्थायीत्व प्रदान गरेको भन्दै आगामी दोश्रो अधिबेशनलाई भव्यताका साथ मनाउने र उक्त कार्यक्रमलाई सफल बनाउनको लागि विघटित एमाले र माओबादी केन्द्रप्रति आस्थावान शुभचिन्तकहरुमा प्रवासी नेपाली मन्चका अधक्ष्य तिर्थ गौतमले हार्दिक अपिल गरेका छन् ।

अधक्ष्य गौतमद्वारा जारी विज्ञप्ति अनुसार उक्त कार्यक्रमको प्रमुख अथिति केहि हप्ता भित्रै तय गर्ने जानकारी पनि दिएका छन् ।

प्रतिक्रिया