विशेष शोक प्रस्ताव पारित

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार

प्रतिनिधिसभाको शुक्रबारको बैठकले फागुन २८ गते युएस बंगालको यात्रुबाहक विमान दुर्घटनामा मृत्यु भएका स्वेदशी तथा विदेशी नागरिकहरुको सम्झनामा विशेष शोक प्रस्ताव पारित गरेको छ ।

सभाले दिवंगतहरूको चिर शान्तिको कामना गर्दै घाइतेहरूको स्वास्थ्य लाभको समेत कामना गरेको छ । मृतकको सम्झनामा मौन धारण गरिएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमान्स्थामा भएको उक्त दूर्घटनामा नेपाली तथा गैर नेपाली यात्रुहरु गरेर ४९ जनाको ज्यान गएको थियो.

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu