शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

आकाशबाट सून,चांदी र हिरा जवाहरतको बरसात


  • स्वदेश नेपाल
  • शुक्र, चैत्र २, २०७४

के तपाई कल्पना गर्न सक्नु हुन्छ कि आकाशबात माछाको बरसात हुन्छ ? कि सोंच्नु हुन्छ, कुनै दिन तपाइको जीवनमा सून,चांदी र हिरा जवाहरातको धुवादार बरसात होस् ? हो, रुसमा यस्तै एउटा घटना घटेको छ. तर सून, हिरा, जवाहरात आकासबाट हैन प्लेनबाट बरसात भएको हो ।

रुसको एउटा कार्गो प्लेनले उडान भर्नेबित्तिकै प्लेनबाट सुन, हिरा लगायतका बहुमूल्य धातु खसेको थियो । विमानको ढोका अचानक खुलेपछि विमानबाट करिब ३००० किलो सुन, हिरा लगायत बहुमूल्य धातु खसेको बताइन्छ ।

विमानमा राखिएको कुल धातुको एक तिहाईभन्दा बढी हिस्सा त्यसरी खसेको अधिकारीहरुको भनाइ छ ।

समाचार एजेन्सीहरुका अनुसार खानीसम्बन्धी कम्पनीले ती धातु लैजान लागेका थिए ।

याकुस्क विमानस्थलमा सो घटना भएको हो ।

प्रतिक्रिया