शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

भोलि घोंड़ेजात्रा मनाइदैछ


  • स्वदेश नेपाल
  • शुक्र, चैत्र २, २०७४

भोलि  कृष्ण औँसीका दिन टुँडिखेलमा अश्वकला प्रदर्शन गरेर घोडेजात्रा पर्व मनाइँदैछ । टुन्ड नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिएपछि तिनै राक्षसलाई घोडाको टापद्वारा कुल्चाएर राख्ने उद्देश्यका साथ टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाइने गरिन्छ ।

घोडेजात्राका दिनदेखि सागसब्जी, हरियो लसुनलगायतका तरकारी बेस्वादको हुँदै जाने मान्यता छ । पाटनमा एउटा आँखा नदेख्ने घोडालाई हाहाहुहु गर्र्दै बालकुमारीटोलबाट सहरमा धपाएर यो जात्रा मनाउने प्रचलन छ ।

 

 

प्रतिक्रिया